भारत अजमेरको क्लार्क टावर क्षेत्रको सब्जी मन्डीका दुकानदारहरुले एक युवतिलाई समातेर पुलिसथाना पुर्याएका छन् । यो घटना शनिवारको हो, ज्योति नाम भएको उक्त युवति किन्नर भएको बजारमा दुकानदारहरु र अन्य व्यक्तिहरुलाई सताईरहेको कारण केहि व्यक्तिहरु उनको कपालमा समातेर पुलिसचौकी पुर्याएका थिए ।
पुलिसचौकी पुगेर मानिसहरुले बिहारबाट अाएकी उक्त युवति विरुद्द उत्पात मच्चाउने र मानिसहरुलाई बिनाकारण सताइरहने जस्तो अारोप लगाएका छन् । तर, उक्त युवति बिरुद्द कुनै कारवाही गर्नुको सट्टा उनलाई चेतावनी दिएर छोडीएको छ ।
पिडित व्यक्तिहरुका अनुसार, ज्योति रक्सीको नसामा सब्जी मन्डीमा अाएर ग्राहकहरु र व्यवसायीहरुको लाई अश्लिल हरकत गर्ने गरेको बताउँछन् । अन्य किन्नरहरु अाउँदा उनिहरु सब्जीहरु लिएर पैसा दिई फर्कीन्छन् तर ज्योती अाएपछि त्यहाँ उत्पात नै मच्चाउने गरेको व्यवसायीहरु बताउँछन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.