Advertisements
बलिउड अभिनेता अर्जुन कपूर आजभोली आफ्नो आउँदो फिल्म 'की एण्ड का' को प्रमोशनको लागि व्यस्त छन् । त्यही फिल्मको प्रमोशनको लागि उनि भारतको चर्चीत रेडियो मिर्चीमा पुगेका थिए । रेडियोका आरजेले उनलाई स्वागत गरेपछि पहिलो प्रश्न मै अर्जुन कपुर रिसाएर आरजेलाई नै थप्पड हानेका छन् । त्यसपछि आरजेलाई यो कस्तो प्रस्न हो भन्दै उल्टो प्रश्न गरेका छन् र खिचिरहेको क्यामरालाई बन्द गर्न भनेका छन् । त्यतिले नभइ क्यामरानै खोसेर फ्याकेका छन् । जुन भिडियो यतिखेर सामाजिक संजालहरुमा निकै भाइरल भएको छ ।

आखिर किन रिसाए अर्जुन?
रेडियो प्रस्तोताले अर्जुलाई कार्यक्रममा स्वागत गरेपछि उक्त आरजे ले यस्तो प्रश्न सोधेका थिए, अब तपाईसँग गतिले कुनै रोल बचेन र यस्तो केटिको जस्तो रोल गरिरहेको?  त्यति भन्ना साथ केहि समय अड्किए र अचानक आफ्नो रिस आरजे माथी खन्याए । हेर्नुहोस् उक्त भिडियो













Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top