Advertisements
पोखरामा केहि दिन अगाडी मात्र पोनस्टार बन्छु भन्दै हिडेकी अर्जना पनेरु र फिल्म निर्देशक राजु गिरी लगायत फिल्म युनिट पक्राउ परेको समाचार आएको थियो । जुन फिल्म निर्देशक राजु गिरीले निर्माण ईजाजत बिना नै छायाँकन गर्न खोजिएको भन्दै फिल्म यूनिटनै प्रहरी खोर पुगेको थियो ।

छायाँकन गर्न लागिएको फिल्मको नाम 'जिस्म' हो भने फिल्म छायाँकनका लागि पोखरा पुगेका युनिटलाई पोखराबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै पोखरामा सुटिङको क्रममा रहेको गिरीको फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो घटना पछि अर्चना पनेरुलाई संचारकर्मी अपिल त्रिपाठीले लिनुभएको छोटो कुराकानीमा अर्चनाले आफूलाई ३-४ बर्ष भित्रमा पोर्न फिल्ममा देख्न पाउने बताएकी छन् । भने त्यही ठाउँ सम्म पुग्नका लागि सामान्य भएपनि यस्तो फिल्म खेलेको बताएकी छन् । हेर्नुहोस् भिडियो








Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top