एउटा ल्याप्टप कम्पनीले आफ्नो ल्यापटपमा मालवेयरको साथमा बेचीरहेको छ । जसको माध्यमबाट ह्याकरलाई ट्रयाक गर्न मद्द गर्नेछ । खबर अनुसार डेल (DELL) कम्पनीले आफ्नो ल्यापटपलाई सुपरफिस मालवेयरको साथमा बेचिरहेको कुराको खुलासा भएको छ । एक सफ्टवेयर प्रोग्रामरले डेलको ल्यापटपमा ईडेरुट नामको मालवेयर सर्टीफिकेट पाएका थिए । यो मालवेयर यति खतरनाक छ कि तपाईले विन्डोज अपरेटिङ सिस्टम हटाउँदा पनि अटोमेटिक रिइन्सटल हुन्छ ।
के हो सुपरफिश भनेको ?
यो एक तरिकाको मालवेयर हो जसलाई अपरेटिङ सिस्टमबाट डिलिट गर्न या हटाउन सकिंदैन । यो सिस्टममा सेल्फ डिजाइन्ड ट्रान्सफर लेयर प्रोटोकल (TLS) जस्तै कुनै होस्टको माध्यमबाट राखिन्छ । यसको माध्यमले ह्याकरहरुले कुनै युजरको कम्प्यूटरको सिजन कुकीज, सेभ पासवर्ड तथा संवेदनशील जानकारीहरु चोर्न सक्दछन् ।
ल्यापटपमा सुपरफिश छ या छैन यसरी जान्न सकिन्छ ।
विन्डोज कि र 'R' key प्रेस गर्ने यसो गर्दा रन वक्स देखिन्छ र जसमा तपाईले certmgr.msc टाइप गर्नुहोस् र इन्टर कि थिच्नुहोस् । अब विन्डोजमा सर्टिफिकेट म्यानेजर खुल्नेछ । त्यहाँ देब्रे साइड मा (tursted root certificatior authority) फोल्डर भन्ने हुन्छ त्यसलाई अोपन गर्ने र (certificate) मा क्लिक गर्ने । अब तपाईले दायाँ भागमा बिभिन्न सर्टिफिकेट देख्न सक्नुहुनेछ जसलाई तपाईले रिमुभ पनि गर्न सक्नुहुन्छ तर रिमुभ गरेपनि यो अटोमेटिक फेरि इन्स्टल हुनेछ ।
कुन कुन ल्यापटपमा छ यो मालवेयर
रिसर्चका अनुसार यो सुपरफिश मालवेयर डेल इन्सिपिरोन ५००० सिरीज, डेल एक्सपीएस 15 र डेल एक्सपीएस १३ मा पाइएको छ ।
जाँच गरिरहेको छ कम्पनी
यो अारोप पछि डेल कम्पनीको प्रवक्ता का अनुसार यस बारेमा छानबीन भइरहेको र इन्स्टल हुने सर्टिफिकेट को पनि जाँच गरिरहेको छ । यसबाट बच्नको लागि यो सुपरफिश भएको ल्यापटप यूजर्सलाई फाएरफक्स ब्राउजर प्रयोग गर्ने सल्लाह समेत दिइसकेको जनाइएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.