अाजभोली सुचना तथा प्रविधीले गर्दा हामीहरु कहाँ कहाँको समाचार, कहिले ज्ञाबर्धक त कहिलो अनौठो त कहिले पत्यार लाग्न गाह्रो हुने समाचारहरु सुन्न पाउँछौ । झन यो पछिल्लो समयमा यूटूब, फेसबुक जस्ता सामाजिक संजालहरुले गर्दा धेरै व्यक्ति सबैको ध्यान के कुरा सेयर गर्ने भन्ने कुराकै चिन्ता हुन्छ । युटुबमा हो भने अब कस्तो भिडियो हाल्ने भन्ने चिन्ता हुन्छ । त्यसैले पनि कतै घटना घटोस् या कुनै अनौठो कुरा फेला पर्यो भने हामी हतपत आफ्नो मोबाइल झीकेर भिडियो खिच्न थाल्छौ ।
यस्तै अनौठो र रोचक समाचार सुनिएको छ जसको बारेमा चर्चीत पत्रीका वासिङ्टन पोस्टले यो खबरलाई स्थान दिएको छ । यस्तो भिडियो जसमा एक युवक(विडाल भालाडेर्स नवास) ले आफुले मन पराएको युवतिलाई विवाहको प्रस्ताव राखेका छन् जसमा ति युवकका अन्य साथीहरुले पनि सहयोग गरेका छन् । टेक्सासको इन्टरस्टेट ४५ को अति व्यस्त हाइवे मा ति युवकका साथीहरुले बाटो छेकिरहेका छन् भने ति युवकले विवाह प्रस्ताव राखेका छन् र ति युवतिले पनि सहमती जनाएकी छिन् । निकै फिल्मी शैली अपनाएका छन् जुन हेर्दा निकै रमाइलो लाग्छ ।
तपाई पनि हेर्नुहोस् उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.