कुकुरले आफ्नो मालिक प्रति देखाएको बफादारी त हामीले धेरै पटक समचारमा सुन्दै अाएका छौ । तर यहाँ एक भिडियो जुन हेरेपछि यसले तपाईको मनलाई पनि छुने छ । यो भिडियो निकै अनौठो र कुकुर र मालिक बिचको भावनात्मक सम्बन्ध स्पष्ट रुपमा देखिएको छ । यस भिडियोमा एउटा कुकुर आफ्नो मालिकलाई ३ बर्ष पछि देखिरहेको छ ।
हामीले घरमा पाल्ने कुनैपनि जातको कुकुर बिहान उठेदेखी मालिककै अासपास घुम्ने र पुच्छर हल्लाएर कहिले पनि थाक्दैन । जब मालिक अफिसबाट घर अाउँछन् घरमा हुने केटाकेटीहरु जस्तै खुसी भएर मालिकलाई चाट्ने, पुच्छर हल्लाउने गर्दछ ।
यस भिडियोमा जब मालिक ३ बर्षपछि अार्मीबाट घर फर्कनेक्रममा कुकुरसँग अामनेसामने हुँदा कुकुर भावनामा डुबेको पल देख्न सक्नुहुन्छ । यसलाई हेर्दा यस्तो लाग्छ उक्त कुकुरले आफ्नो भावनालाई रोक्न सकिरहेको छैन । निकै डाँको छोडेर रोएको अनुभुती हुन्छ ।
हेर्नुहोस् तपाई पनि उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.