भारतको मोगा जिल्लाको गाउँ माहलाकलांमा एक व्यक्तिलाई पत्नीले रक्सी पिउनको लागि पैसा दिन इन्कार गरेपछि उनले तेज धार भएको हतियारले आफ्नो गुप्ताङ्ग काटेका छन् । उनि पहिलै नशामा झुभ भएको र आफ्नो श्रीमतीसँग अझ थप नशा लिनको लागि पैसा मागिरहेको थियो । यस घटनापछि श्रीमतीले नै छिमेकीको सहयोग ले उनलाई मोगा सिविल हस्पीटलमा भर्ना गराएइएको छ ।
खबर अनुसार, गाउँ माहलाकलां मा बस्ने हरजीन्दर सिह नशाको निकै लत थियो । उनकी श्रीमतीले अस्पतालमा भनिन् कि हरजिन्दरले शनिबार राती र अाइतबार बिहान ज्यादा नै पिइसकेको र अझ पिउनको लागि आफूसँग पैसा मागेको तर आफुले थप नशा पिउन मनाहि गर्दै पैसा नदिएका कारण यस्तो भएको बताएकी थिइन् ।
श्रीमतीले उनलाई निकै समझाएकी थिइन् र पैसा नदिएपछि नशाकै हालतमा हरजिन्दर धारीलो हतियारले आफैलाई प्रहार गरेका थिए र आफ्नो गुप्ताङ्ग समेत काटेका थिए । नशामा धुत भएका हरजिन्दर अस्पताल पुगेर पनि शान्त भएनन् । त्यस्तो गम्भीर हालतमा पनि उनी अस्पतालबाट भाग्ने कोशीस समेत गरेका थिए ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.