Advertisements
भारतले नेपालसँगको सम्बन्धमा अाएको गिरावटलाई ध्यानमा राख्दै एउटा सर्वदलीय प्रतिनिधिमण्डल नेपाल पठाउने प्रस्ताव गरेको छ । नेपालसँगको सम्बन्ध सुधार गर्नका लागि नेपालमा एउटा सर्वदलीय प्रतिनिधी मण्डल पठाउने भारतका विदेश मन्त्री सुष्मा स्वराजले विहिबार राज्यसभामा प्रस्ताव राखेकी छन् ।

भारतको तर्फबाट नाकाबन्दी भएको छैन जे भइरहेको छ नेपाली नागरिकहरुकै तर्फबाट भैइरहेको भारतका विदेशमन्त्री सुष्मा स्वराजले बताउछिन् । नेपालमा हाम्रो राजदुत लगातार नेपालका राजनेताहरुको सम्पर्कमा रहेको र विदेश सचिव पनि १८,१९ सेप्टेम्बरमा प्रधानमन्त्रीको विशेष दूतको रुपमा नेपाल पुगिसकेका समेत सुष्मा बताउँछिन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top