भारतिय टेलिभिजनको चर्चीत रियालिटि सो बिग बोसको सेटमा हालै सलमान खानको साथमा साहरुख खान पनि देखा परेका छन् । जसमा साहरुख खान आफ्नो फिल्म "दिलवाले"को प्रमोशन गर्नका लागि पुगेका थिए । तर यसै क्रममा शाहरुख खानलाई सलमानले थप्पड हानेका थिए ।
खासमा आफ्नो फिल्मको प्रमोशनको लागि पुगेका शाहरुख खान र सलमान लाई एकैसाथ देख्दा उनिहरुका फ्यान निकै खुशी भएका छन् । त्यसैले पनि साहरुख आफ्नो फिल्मको प्रमोशन मात्रै नगरी मज्जाले दर्शकहरुलाई इन्टरटेन पनि गरेका थिए । दुबैले पहिला एक अापसलाई आफ्नो बारेमा केहि प्रश्न सोधेका थिए । जसको उद्देश्य यो जान्नु थियो कि एक-अर्कालाई कति सम्म नजिक बाट चिनेका छन् । जस्ले गलत जवाफ दिनेछ उनिहरुले एउटा नक्कली बनेको हातले एक अर्कालाई थप्पड मार्नुपर्ने थियो । सही जवाफ मिलेमा दुबैले हाई-फाइव पनि दिएका थिए ।
कार्यक्रममा एक अापशमा प्रश्नहरु सोध्ने क्रम शुरु भयो जसमा राति सुत्दा घुर्ने सम्मका प्रश्नहरु लगायत अन्य रोचक प्रश्नहरु समावेश थियो । त्यसपछि यि दुई खानले एक-अर्काको फिल्मको गितमा नाचेका पनि थिए । जहाँ सलमान खान 'लुंगी डान्स' गितमा नाचेका थिए भने शाहरुख 'ढिङगा चिका' मा नाचेका थिए । शाहरुख खानको फिल्म 'दिलवाले' केहि दिन अगाडी मात्र रिलीज भएको हो जसको प्रमोशनको लागि शाहरुख बिगबोसको सेटमा पुगेका थिए । उक्त फिल्मले पहिलो दिनमा २१ करोडको कमाइ गरेको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.