Advertisements
खुलेअाम आफ्नै श्रीमती कुट्ने एक व्यक्तिलाई त्यहाँ उपस्थित भिडले कुटेका छन् । घटना मिस्रको बताइएको छ । जुन भिडियो यूटूव तथा सामाजिक संजालहरुमा निकै भाइरल भैरहेको छ । यस भिडियोमा एउटा व्यक्तिले आफ्नो श्रीमतीलाई चक्कुले हमला गरेको देख्न सकिन्छ । सोहि ठाउँमा घाइते हुँदै उसको श्रीमती सडकमा लड्छिन् ।

श्रीमतीलाई चक्कु हान्ने व्यक्तिले खाए भिडले लात र मुक्का
हेर्दा हेर्दै सडकमा उपस्थित भिडले उनिहरुलाई घेरी उक्त अपराधीलाई लात तथा मुक्का प्रहार गर्दछन् । त्यति मात्र नभइ कसै कसैले ईट्टा र ढुङ्गाले समेत हमला गरेका छन् । भिडियोमा अपराधी उक्त भिडबाट बच्ने कोशिस गरिरहेको देख्न सकिन्छ तर उ सफल हुँदैन उसलाई भिडले लखेट्दै समात्दै कुटेका छन् । हेर्नुहोस् तपाई पनि उक्त भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top