भारतको उत्तर प्रदेशको खुर्जा देहात क्षेत्रको नगला भन्ने गाउँमा यस्तो घटना घटेको छ कि जुन घटना जो कोहिलाई पनि निकै घिनलाग्दो लाग्नेछ र तपाईलाई पनि लाग्ने सक्छ कि मानिसमा जनावरको जत्ती पनि दिमाग छैन । यस्तो मान्छेको तपाई कल्पना समेत गर्न सक्नुहुन्न कि जसले २८ दिनको बच्चालाई बलात्कार गरेको छ ।
एसपि पुलिस पंकज पाण्डेका अनुसार यो घटना शनिबार घटेको थियो । उक्त घटना भएको समयमा बच्चाको अामा बाबु पञ्चायत चुनावमा भोट हाल्न गएको थिए । पुलिसलाई यो घटनाको बारेमा सुचना भने अाइतबार मात्र पाएका थिए ।
बच्चाको बाबुको अारोपको अाधारमा गाउँकै नमिनो नाम गरेका युवक विरुद्द मुद्दा दायर गरिएको छ । तर उक्त अपराधी भने फरार रहेको छ । बच्चाको बाबु का अनुसार जब उनिहरु श्रीमान् श्रीमती मतदान पछि उनिहरु घर फर्कीए तब उनिहरुले बच्चाको शरिरबाट रगत बगेको देखेपछि नजिकैको सरकारी अस्पतालमा लगे जहाँ डाक्टरहरुले बच्चाको अवस्था गम्भीर देखेपछि अर्को ठूलो अस्पतालमा रिफर गरिदिएका थिए ।
डाक्टरहरुको जाँच र बच्चाको उपचार चलिरहेको छ भने उक्त बच्चाको अामा बाबु भने अचेत अवस्थामा रहेका छन् । गाउँ र समाज यो घटनाको जानकारी पछि निकै स्तब्ध रहेका छन् भने पुलिस भने यस घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.