Advertisements
विश्वको भिडियोको सबैभन्दा ठूलो लाइब्रेरी जस्तै भएको छ यूटूब । बिश्व भरबाट हरेक सेकेण्ड नयाँ नयाँ भिडियो हरु अपलोड भैरहेका हुन्छन् । एक दिनमा मात्र ५ बिलियन भन्दा बढी पटक हेरिएको हुन्छ भिडियो । यति धेरै भिडियोमा मनरञ्जन दिने भिडियो पनि प्रशस्तै पाईन्छ । यहाँ त्यस्तै भिडियो छ जसलाई हेरेपछि तपाई पनि दिल खोलेर हास्नुहुनेछ । यस भिडियोमा अार्मीहरुको क्रियाकलापहरु देखाइएको छ जसमा अनौठो र रमाइलो घटनाहरु समावेश गरेर बनाइएको छ ।


यो रमाइलो भिडियोलाई एक्स्ट्रा ट्यूब च्यानलले राखेको छ । यसमा साना साना रमाइला क्लिपहरु जोडेर बनाइएको छ । तपाई पनि यि भिडियो क्लिपहरु हेरेर रमाइलो लिन सक्नुहुनेछ । हेर्नुहोस् भिडियो :







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top