Advertisements
हामी दिनहुँ नयाँ नयाँ र रोचक घटना तथा जानकारीहरु दिइरहने गर्दछौ । कतिपय त हामीलाई विश्वाश नलाग्ने खालका समचार हुन्छन् कतिपय निकै रोचक प्रकारका हुन्छन् । त्यस्तै घटना घटेको छ टर्कीमा । जसरी घरको मुख्य अभिभावकत्व एक पिताले गर्दछन् भने राष्ट्रको पिता राष्ट्रपतिको हुन्छ । त्यस्तै एक व्यक्ति जो अात्महत्या गर्ने कोशीसमा लागेको थियो उ सँग राम्रो सँग कुराकानी गरी सम्झाइ बुझाई गरि अात्महत्या नगर्ने निर्णय गरि फर्काउन राष्ट्रपति सफल भएका छन् ।

टर्कीका राष्ट्रपति कार्यकै शिलशिलामा एउटा पुलको बाटो हुँदै हिडिरहेका थिए । उनले देखे एक व्यक्ति पुलबाट हामफालेर आत्महत्या गर्न खोजिरहेको । त्यहाँ पुगेका पुलिसहरुले उसलाई सम्झाउँदा समेत उ मानिरहको थिएन । पछि राष्ट्रपतिले उसलाई अाफुसम्म ल्याउने भनि निर्देशन दिएपछि राष्ट्रपति समक्ष लगे उक्त व्यक्तिलाई जहाँ केहि समयको कुराकानी पछि अाईन्दा यस्तो कहिले गर्नेछैन भनि राष्ट्रपति सँग हात मिलाई आफ्नो बाटो लाग्दछन् जुन भिडियो र खबर क्षणभरमै भयो भाइरल ।



हेर्नुहोस् उक्त घटनाको भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top