४५ सेकेण्डको लागि मिस यूनिवर्स बनेकी कोलम्बियाकी अरियाडना गुटिरेजलाई पोर्न फिल्मको अफर मिलेको छ । एउटा न्यूज एजेन्सी का अनुसार, अरियाडनालाई फिल्मको लागि करीब साढे ६ करोड रुपैया दिइने छ । हालै भएको मिस यूनिवर्स कन्टेस्टमा फिलीपीन्सको पिया अलोन्जोको सट्टा होस्टले गल्तीले मिस कोलम्बियाको नाम अनाउन्स गरेकी थिइन् । news.com.au का अनुसार, Vivid Entertainment को तर्फबाट अरियाडनालाई यस्तो अफर दिइएको हो । अरियाडनालाई लेटर लेख्ने कम्पनीको हेड स्टीव हिर्शले भन्छन् मिस कोलम्बियाको लागि यो एउटा मौका हो, उनले चाहेमा आफ्नो नाम बनाइरहन सक्छिन् । खबरका अनुसार, उक्त लेटरमा भनिएको छ कि अरियाडनाले भेनेसा विलियम्सको स्थान बनाउन सक्छिन् । १९८४ मा भेनेसा मिस अमेरिका बनेकी थिइन्, तर न्यूड फोटो सार्वजनिक भएपछि उनको क्राउन खोसिएको थियो । हिर्श भन्छन् कि पोर्न फिल्ममा अरियाडनालाई एउटा क्राउन पनि लगाइने छ जुन मिस फिलीपीन्सलाई मिलेको क्राउन भन्दा धेरै ठूलो हुनेछ ।
४५ सेकेण्डकी मिस यूनिवर्सलाई पोर्न फिल्मको अफर
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.