युटुवमा राखिएको यो भिडियो यतिबेला समाजिक संजालहरुमा निकै भाइरल बनिरहेको छ । छोटो समयमा धेरै भ्यू भइसकेको यो भिडियो निकै रमाइलो रहेको छ । यो भिडियोमा युगाण्डाको म्यूजिकमा बच्चाहरु नाचिरहेका छन् । अनौठो तरिकाले निकै राम्रो राम्रो स्टेपहरुको साथमा नाचिरहेको देख्न सकिन्छ । जो कसैका लागि पनि केही समय मनोरञ्जन पक्कै दिने छ । हेर्नुहोस् तपाई पनि
हेर्नुहोस् तपाई पनि उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.