Advertisements
एजेन्सी १६ पुस । भारतको पञ्जाव स्थित एक घरको छतमा ट्याक्टर पानी बोक्ने ट्यांकर र एअरप्लेन देखेपछी त्यहा हेर्न मान्छेहरुको भिड लाग्ने गरेको छ। पञ्जावका सरदार सन्तोष सिंहले आफनो घरको छतमा प्लेनको आकारमा पानी टंकी बनाएका छन् ।

यस्तो हेर्दा मानिसहरु त्यहाँ कसरी लगिएको त्यती ठुलो प्लेन भनेर छक्क पर्ने गरेका छन् भने त्यहाँ अरुपनी यसै अनौठो रुपमा पानी टंकी भएका घरहरु छन । अहिले त्यहाँ छतमा ट्याकटर, दुध बोक्ने ट्याकंर पानी जहाज सेनाको बंकर आकारको पानी टंकी बनाएर फरक पहिचानको घर बनाउने होडबाजी चलेको छ ।
यस्तो घर देखेपछि धेरै जना मानिसहरु एक छिन टक्क रोक्किएर फोटो खिच्ने गरेका छन ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top