नेपाल, भारत लगायत अन्य देशका मानिसहरु साउदी अरब यो कारणले जान्छन् कि राम्रो नोकरी र राम्रो पैसा कमाउन सकियोस् । आफ्नो देशमा भएको बढ्दो बेरोजगारी कारण पनि अन्य देशमा गएर राम्रो पैसा कमाउने सपना बुन्दै बिदेशिएका हुन्छन् । तर कतिपय देशमा भने कम्पनी साहु बाट पिडित हुनुपरेको हुन्छ भने कतिपय ठाउँमा त ज्यानै गुमाउनु परेको समाचार पनि हामी सुन्ने गर्दछौ । भारतको केरलका तिन जना यस्तै पैसा कमाउने सपना बुन्दै साउदी पुगेका थिए ।
तर साउदी अरबमा एउटा सऊदी व्यक्तिले उनीलाई कुटपिट गरेका छन् । एउटा ह्वाट्स् एप भिडियोमा साऊदी अरब का व्यक्तिको त्यो क्रुर भिडियो बाहिर अाएको छ । भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि एक सऊदी अरबका सेतो पोशाक पहिरिएका व्यक्तिले लठ्ठीले कस्तो निर्मम तरिकाले पिटिरहेको छ । जुन भिडियो लुकाएर खिचिएको हो । सऊदी अरब नोकरीको खोजीमा गएका व्यक्तिहरुले बताउँछन् कि प्लेसमेन्ट एजेन्सी ले हामीलाई झूठो बोलेर फँसाएको बताएका छन् ।
द न्यूज मिनटको खबर अनुसार विमल कुमार, अभिलाष गोपी र बैजु बाबू लाई प्लेसमेन्ट एजेन्सीले मेकानिक र इलेक्ट्रिसियनको कामका लागि भनेर साउदी अरब पठाइएको थियो । तर त्यहाँ पुगेपछि इट्टा बनाउने काममा लगाइएको थियो र उनिहरुलाई खानाको सुविधाको साथै बस्ने सुविधा समेत दिइएको थिएन । साथै ४५,००० रुपैया तलब दिने भनिएको थियो र हामी सँग १ लाख रुपैयाँ बाहेक एयर टिक६ र भिजा फि पनि लिइएको पिडित बताउँछन् ।
यो भिडियो बाहिर अाएपछि त्यहाँ फँसेका कामदारहरुको परिवारले केरलको कायामकुल्लम पुलिस चौकिमा आफ्नो रिपोर्ट दिएका छन् ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.