केहि दिन अगाडी गएको बुधबार चाइनामा डरलाग्दो घटना घटेको छ । जुन घटना सिसिटीभिमा कैद भएका कारण उक्त घटनाको भिडियो युटुब लगायत सामाजिक संजालहरुमा निकै भाइरल भएको छ । यस भिडियोमा एक युवती ११ तल्ला माथी बाट झुक्कीएर खस्न पुग्छीन् तल जमिनमा एक व्यक्तिले खस्दै गरेको देखेपछि हत्तपत्त उनलाई बचाउनको लागि हात फैलाएर समात्ने प्रयास गर्छन् । तर उनको त्यो प्रयास प्रयासमै सिमित हुन्छ उनलाई कुनै सफलता मिल्दैन उक्त युवती अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । भने उक्त युवक जसले उनलाई बचाउन खोजेको थियो उसको खुट्टा फ्याक्चर भएका कारण अस्पतालमा भर्ना भएका छन् ।
यो घटना मध्य चिनको हुबेइ प्रान्तको इन्सी शरमा भएको हो । केहि दिन अगाडी भारतीय संचारमाध्यमहरुले यहि घटनाको समाचारमा १३ अौं तल्लाबाट खसेको बताएका थिए ।
हेर्नुहोस् उक्त घटनाको सिसिटिभिबाट कैद भएको भिडियो
यो घटना मध्य चिनको हुबेइ प्रान्तको इन्सी शरमा भएको हो । केहि दिन अगाडी भारतीय संचारमाध्यमहरुले यहि घटनाको समाचारमा १३ अौं तल्लाबाट खसेको बताएका थिए ।
हेर्नुहोस् उक्त घटनाको सिसिटिभिबाट कैद भएको भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.