कतिपय मानिसहरु यस्ता हुन्छन् कि अाफ्नो ज्यान नै दाउमा लगाएर भएपनि कठीन भन्दा कठी कार्यहरु गर्दछन् । यस्तो आफ्नो ज्यान नै जान सक्ने खालका कार्यहरु कतिले बाध्यताले आफ्नो पेट पाल्नका लागि गरिरहेका हुन्छन् त कसैले आफ्नो शोखका कारण गरिरहेका हुन्छ । एउटा फिल्ममा स्टन्ट मेनले गर्ने कार्य होस् या नेपाल अाएर सगरमाथाको शिखर चुम्न खोज्ने जो कोहीका लागि पनि निकै चुनौतीको कुरा हुन्छ ।
पछिल्लो समयमा नेपालमा पनि यस्तै साहसीक खेलहरु खेल्ने ठाउँहरु दिन प्रतिदिन बृद्दी हुन थालेको छ । हाम्रै देश भित्रका मानिसहरु वा बाहिरी बिदेशीहरु प्राय यस्तै साहसीक खेल खेल्न रुचाउने मानिस बज्जी जम्म, प्याराग्लाइडीङ जस्ता गेमहरु अवस्य खेलिसकेका होलान्।
तर यहाँ एक व्यक्तिले आफ्नो हद नै पार गरेका छन् एन्टी पेन्डीकानेनले किन भने यिनले धेरै माथी उडिरहेको हट एअर बेलुनबाट बिना प्यारासुट जमिनमा हाम फालेका छन् । यसरी हाम फाल्नु निकै जोखिमपूर्ण हुन्छ । यदि समयमा उनको अन्य साथीहरुले नसमाएको भए उनि मर्ने निश्चित हुन्थ्यो ।
हेर्नुहोस् तपाई पनि यो भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.