अातकवादी संगठन लश्कर-ए-ताइबाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत अन्य राजनीतिक हस्तिहरुलाई जुनसुकै बेला हमला गर्न सक्दछन् । लश्करले मोदीको नोभेम्बर महिनामा भएको जम्मू-कश्मीरमा भएको र्यालीमा हमला गर्न खोजिएको थियो भन्ने कुराको खुलासा भएको छ ।
उक्त संगठनले लामो समयदेख उक्त योजनाको लागि तयारी गरिरहेको थाहा हुन अाएको छ । सो अातंकवादी संगठन जम्मू कश्मीरमा सफल नभएपछि अब दिल्लीमा नै हमला गर्नसक्ने षडयन्त्र रचीएको कुरा भारतिय पत्रिका अमरउज्याला ले जनाएको छ । साथै सो कुराको जानकारी जम्मू कश्मीरमा पक्राउ परेका अातंककारीले सुरक्षा एजेन्सीलाई पुछताछको क्रममा बताएको जनाएको छ ।
स्पेशल सेलका एक वरिष्ठ अधिकारीका अनुसार लश्करको अातंक जम्मू कश्मीरमा कडा सुरक्षाका कारण सफल नभएको र जुनसुकै बेला हमला गर्न सक्ने बताएका थिए । सुरक्षा एजेन्सीले नोभेम्बर महिनामा भएको मोदीको र्यालीमा हमला गर्ने योजनाको पर्दाफाश गर्दै तिन जना अातंककारीलाई पक्राउ समेत जनाइएको छ ।
सुरक्षा एजेन्सीले पाएको जानकारी अनुसार दिल्ली या देशको कुनैपनि ठाउँमा नरेन्द्र मोदीलाई हमला गर्ने विशेष व्यक्तिलाई दिइएको र त्यसको लागि आतंककारीहरुलाई करीब ६ लाख रुपैयाँ भन्दा बढी रकम विस्फोटक र अथियार खरीद्नको लागि दिइएको समेत सुरक्षा एजेन्सीले जनाएको छ ।
भारतको गृहमन्त्रालयलाई आतंकवादीहरुको यो सुलासाको अवगत गराइएको र गृहमन्त्रालयकै आदेशमा दिल्लीमा कक्षा सुरक्षाको व्यवस्था गर्न निर्देशन समे दिइसकेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.