खोटाङ सदरमुकामम दिक्तेलमा अाज भीषण आगलागी भएको छ । दिक्तेल नगरपालिकामा रहेको रत्नपार्कमा अाज (बिहीबार) दिउँसो लागेको आगोले चार घर पूर्णरुमा जलेर नष्ट भएका छन् । आगोले करिब ४-५ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् भने प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणमा लिइसकेको छ । स्थानीयवासी हीरालाल पुरीको कपडा पसलबाट सुरु भएको र तीन घण्टापछि मात्र नेपाली सेना, जनपथ र सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिइएका हुन् ।
आगलागीबाट मानवीय क्षति नभएपनि घर भाडामा बस्ने दर्जन बढी परिवार विचल्लीमा परेका छन् । आगलागी पीडितलाई रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको कार्यालय परिसरमा राखिएको छ ।
हेर्नुहोस् भिडियो
आगलागीबाट मानवीय क्षति नभएपनि घर भाडामा बस्ने दर्जन बढी परिवार विचल्लीमा परेका छन् । आगलागी पीडितलाई रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको कार्यालय परिसरमा राखिएको छ ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.