Advertisements
एउटा पत्नीले आफ्नो पतिलाई उसको प्रेमिकाको साथमा रंगे हात भेट्टाएपछि उक्त महिला रिसले पागल जस्तै भइन् । उनि यसरी रिसाइन् कि उनको उक्त रिस सबै क्यामरामा कैद भयो ।

यो घटना ब्राजील के सिलेन्डिया को हो । एक महिलाले आफ्नो श्रीमान् देखि रिसाएर श्रीमानको कारमा आफ्नो रिस पोखेकी छिन् । कारमाथि चड्दै आफ्नो रिसको ताण्डव नृत्य गरिन् यि महिलाले ।



हेर्नुहोस् तपाई पनि उक्त भिडियो

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top