Advertisements
WWE सुपरस्टार्स लाई फ्यान्सले नै हमला गरेको घटना हालै सुन्न तथा देख्न पाइएको छ । यो घटनाको शिकार भएका थिए अलबर्टो डेल रियो । यो घटना बायामोन, पोर्टो रिको मा भएको थियो । जहाँ वर्ल्ड रेसलिङ काउन्सिल प्रोमोशनको एउटा म्याचमा डेल रियो को सामना रेय गोन्जालेज सँग थियो । म्याचकै क्रममा डेल रियो रिङबाट बाहिर गएका थिए । त्यसपछि एक दर्शकले नै रियो माथि अाक्रमण गरे ।

WWE युनाइटेड स्टेट्स च्याम्पियन अल्बर्टो डेल रियो लाई दर्शकले नै यसरी अाक्रमण गरेपछि रिङ भन्दा बाहिर उभिएका केही गार्डहरुले उनलाई रोकेका थिए । उक्त दर्शकलाई त्यो घटनापछि त्यहाँ बाट निकालिएको थियो र पछि उक्त म्याच फेरी जारी राखिएको थियो ।

अल्बर्टो डेल रियो ले WWE मा अाएपछि पनि WWC को प्रोमोशनको लागि फाइट गर्ने आफ्नो बचनलाई निभाएका छन् ।


हेर्नुहोस् तपाई पनि यो भिडियो


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top