कहिले काँही हामी जतिसुकै कठोर बन्ने प्रयास गरे पनि कतिपय दृश्यहरुले हामीलाई स्तब्ध बनाइदिन्छ । जो कोहि पनि निकै पिडामा छ भने हाम्रो मनमा दयाको भावना पलाउने गर्दछ यो हामीमा मात्र लागु नभइ जनावरहरुमा पनि हुन्छ । तर मानिस चेतनशिल प्राणी हुनुको साथै धेरै ठाउँहरुमा उ स्वार्थी देखिन्छ । कतिपय अवस्थामा यस्तो पनि हुन्छ कि जसलाई हामीले दुखमा साथ दियो पछि उसैले हामीलाई घाँटी समाउन अाउने घटनाहरु पनि हामी प्रशस्तै पाउँछौ । तर जनावरमा हामी कुकुरलाई भने निकै बफादार भएको पाउँछौ । त्यसैले त प्राय घरहरुमा कुकुर पाल्ने गर्दछौ । बैज्ञानिकहरुका अनुसार जो मानिस एक्लो छ वा डिप्रेशनको रोगि छ उक्त व्यक्तिले घरमा कुकुर पाल्नाले उक्त रोगबाट मुक्त हुन्छ भन्दछन् ।
यहाँ एउटा त्यस्तै भिडियो छ जहाँ एउटा गल्लीमा हिड्ने कुकुर निकै दर्दनाक स्थिती देखिएको छ । जुन कुकुरलाई एनिमल केयर सेन्टरका व्यक्तिहरुले एउटा कम्बलमा बेरेर लगेका छन् । केयर सेन्टरमा लगी उनिहरुले उपचार गर्ने, उक्त कुकुरलाई नुहाइदिने गर्दछन् । नियमित केयरका कारण कुकुर केही हप्तापछि स्वस्थ्य भइ मानिसहरुसँग खेल्न थाल्दछ ।
हेर्नुहोस् तपाईहरु पनि उक्त भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.