Advertisements
तीन दिनमा दोर्सो पटक फेरी आतंककारी संगठन ISIS ले भारतको दिल्ली र कानपुरको रेल स्टेशनलाई ७२ घण्टा भित्र बमले उडाईदिने धम्कि दिएको भारतको चर्चित अनलाईन पत्रिका अमरउज्याला ले प्रकाशित गरेकाे छ । आतंककारी संगठनको यो चेतावनीपछी भारतको रेल्वे  सुरक्षा बलले दिल्ली एनसिआर लगायत देशका सबै सुरक्षा पोस्टलाइ हाइ अलर्ट अबस्थामा रहन निर्देशन दिएको छ ।
भारतका सबै आरपिएफ पोस्टले यो सूचना पाउना साथ सुरक्षा व्यबस्थामा अझै कडाइ गरिने तयारी गरिरहेको छ ।
 सुचना श्रोतका अनुसार आतंककारी संगठन ISIS ले क्रिसमस वा नयाँ बर्षको अबसरमा ट्रेनलाइ बमले उडाईदिने धम्कि दिएको थियो। रेल्वे अधिकारिले आरपीएफलाई रेल स्टेशनमा आउने र जाने सबै गाडीलाई कडा जाच गर्न निर्देशन दिएका छन्।

भारतका सबै आरपिएफ पोस्टले यो सूचना पाउना साथ सुरक्षा व्यबस्थामा अझै कडाइ गरिने तयारी गरिरहेको छ । सुचना श्रोतका अनुसार आतंककारी संगठन आईएसआईएसले क्रिसमस वा नयाँ बर्षको अबसरमा ट्रेनलाइ बमले उडाईदिने धम्कि दिएको थियो। रेल्वे अधिकारिले आरपीएफलाई रेल स्टेशनमा आउने र जाने सबै गाडीलाई कडा जाँच गर्न निर्देशन दिएका छन्।

भारतको खुफिया एजेन्सीले रेलवे सुरक्षा बल (आरपीएफ) कंट्रोललाइ सुचना दिदै भनेको छ आतंककारी संगठन आईएसआईएसले ट्रेनमा हमला गर्न सक्ने सम्भाना छ । यो सूचना आरपीएफलाइ खुफिया एजेन्सीले  सोमवारराती दिएको थियो यो सुचना पाएपछी खुफिया एजेन्सी अरु सुचनाको लागी झन् चनाखो बनेको छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top