चियाको पारखी प्राय धेरै हुन्छन् । कतिपयले ने बिहान चिया नपिइ कुनै कामै गर्द चाहँदैनन् । कसैलाई ब्ल्याक टि त कसैलाई ग्रीन टी भने कसैलाई हर्बल टि आफ्नै अाफ्नै रोजाइ हुन्छ । चिया ठिक मात्रामा पिउँदा स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । स्वास्थ्यको लागि हर्बल टी सबै भन्दा अधिक लाभदायक हुन्छ । तर के तपाईलाई थाहा छ? चिया बनाईसकेपछि पनि तपाईले चियापत्तिलाई विभिन्न कामका लागि प्रयोग गर्न सक्नुहुन्छ । प्राय व्यक्तिहरुले चिया बनाइसकेपछि उक्त चियापत्तीलाई फाल्ने गरिरहेका हुन्छन् । तर तपाईले यसलाई फ्याक्नुको सट्टा आफ्नो त्वजा तथा रूप निखारनको लागि प्रयोग गर्न सक्नुहुनेछ ।
१. यदि तपाई ग्रिन टि पिउनुहुन्छ भने त्यस टि ब्यागको प्रयोगल् तपाईको त्वजा राम्रो हुन्छ । जो ब्यक्तिको अनुहारमा दाग धब्बाहरु छन् उनिहरुको लागि निकै फाइदाजनक हुन्छ । किनभने यसमा एन्टी ब्याक्टिरियल गुण पाइन्छ । जसले अनुहरु तथा त्वजालाई सफा राख्न मद्दत गर्दछ ।
२. खुला भन्दा टी-ब्यागको प्रयोग गर्ने गर्नुभएको छ भने यसको प्रयोगले तपाईको उमेर कम देखिन मद्द गर्दछ यसमा भएको एन्टी अक्सीडेन्टले तपाईको त्वजालाई निकै फाइदा गर्दछ ।
३. कपालमा चमक ल्याउनको लागि पनि तपाई टि-ब्यागको प्रयोग गर्न सक्नुहुनेछ । प्रयोग भैसकेको टी ब्यागलाई पुन ४ देखि ५ गिलास पानमी मा उमाल्नुहोस् र उक्त पानी चिसो हुन दिनुहोस् र उक्त पानीले कपाल नुहाउनुहोस् जसले गर्दा तपाईको कपालमा चमक अाउने छ ।
४. टी-ब्यागलाई फेरी उमालेर चिसो बनाउने र एउटा स्प्रे बोतलमा भरी विरुवाहरुमा छर्कने गर्दा पातहरुमा लाग्ने किराहरु मर्दछन् ।
५. चियापत्तीको प्रयोग अर्गानिक खेतिमा मलको रुपमा पनि प्रयोग गर्न सक्नुहुनेछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.