बंद कंप्यूटर से भी कर सकते हैं मोबाइल फोन चार्ज, ये है तरीका
यात्राका क्रममा कतिपय अवस्थामा तपाईले आफ्नो स्पार्टफोनलाई चार्ज गर्नको लागि बिजुली वा प्लग पाउँनुहुदैन । अझ नेपालमा त बिजुलीनै कम अाउने भएपछि चार्जर हुँदाहुँदै पनि चार्ज गर्न नपाइरहनु भएको हुन सक्छ । यस्तोमा तपाईको स्मार्टफोनलाई चार्ज गर्ने एउटा राम्रो तरिका हुनसक्छ ।
यदि तपाई ल्यापटपको प्रयोग गर्नुहुन्छ भने त्यसको पावरको प्रयो गरेर आफ्नो स्मार्टफोनलाई चार्ज गर्न सक्नुहुनेछ । तर यदि तपाईले आफ्नो ल्यापटब बन्द गर्नुभयो भने तपाईको मोबाइल फोन पनि चार्ज हुन बन्द हुनेछ । यस्तो अवस्थामा ल्यापटप अन नै गरेर स्मार्टफोन लाई चार्ज गरौ भने ल्यापटपकै ब्याट्री चाँडो सकिन्छ । यस्तो अवस्थामा तपाई आफ्नो स्मार्टफोनलाई यसरी चार्ज गर्न सक्नुहुनेछ ।
बन्द भएको ल्यापटपबाट मोबाइल चार्ज गर्ने तरिका
यसरी चार्क गर्दा तपाईको ल्यापटपले धेरै पटक सम्म तपाईको मोबाइल चार्ज गर्न सक्ने छ।

- विन्डोज ७ वा त्यो भन्दा पछाडीको अपरेटिङ सिस्टम छ भने My Computer/This PC मा Right Click गर्नुहोस् ।
- त्यसपछी Properties मा जानुहोस् र Device Manager मा क्लिक गर्नुहोस्
- त्यसपछि यूनिभर्सल सीरियल बस(USB) कन्ट्रोलर अप्सनमा क्लिक गर्नुहोस्
- त्यसपछि USB Root Hub लेखेको ठाउँमा Right Click गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस्
- त्यसपछि Power Management मा क्लिक गर्नुहोस्
- त्यसपछि Allow the computer to turn off this device to save power मा भएको टिक मार्क हटाइदिनुहोस् र OK गर्नुहोस् ।
- अब तपाईले आफ्नो ल्यापटब बन्द गरेपनि तपाईको मोबाइल चार्ज हुनेछ ।
यसरी चार्क गर्दा तपाईको ल्यापटपले धेरै पटक सम्म तपाईको मोबाइल चार्ज गर्न सक्ने छ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.