मार्क जुकरबर्गको जिवनमा खुसीको सबैभन्दा ठूलो क्षण आएको छ । केहि दिन अगाडी मात्र उनको जिन्दगीमा छोरी अाएकी छिन् जसको नाम म्याक्स राखीएको छ । म्याक्स जन्मनु भन्दा अगाडी नै जुकरबर्ग र उनको श्रीमती प्रिसिला ले आफ्नो छोरीको लागि एउटा भिडियो रेकर्ड गरेका थियो जुन भिडियो खुद मार्क जुकरबर्गले नै आफ्नो फेसबुक पेजमा शेयर गरेपछि निकै भाइरल भएको छ ।
यो भिडियोमा जुकरबर्ग र प्रिशिला आफ्नो छोरी जन्मने प्रतिक्षा गरिरहेका छन्, र यि दुई जोडी कुराकानी गरिरहेका छन् कि कसरी उनिहरु आफ्नो छोरीको लागि यो दुनियालाई अझ उत्कृष्ठ बनाउन सकिन्छ भन्ने विषयमा कुरा गरिरहेका छन् ।
यो भिडियोमा जुकरबर्ग र प्रिशिला आफ्नो छोरी जन्मने प्रतिक्षा गरिरहेका छन्, र यि दुई जोडी कुराकानी गरिरहेका छन् कि कसरी उनिहरु आफ्नो छोरीको लागि यो दुनियालाई अझ उत्कृष्ठ बनाउन सकिन्छ भन्ने विषयमा कुरा गरिरहेका छन् ।
फेसबुकको मालिक मार्क जुकरबर्गले छोरी भएको खुशीमा आफ्नो सम्पति दान गर्ने फैसला पनि गरेका छन् । ३० बर्षीय मार्क जुकरबर्गले फेसबुकमा अाफ्नो सम्पतिको ९९ प्रतिसत दान गर्ने निर्णय गरेका छन् । जुन रकम ३ लाख करोड रुपैया भन्दा धेरै हुन्छ ।
जकरबर्गले आफ्नो पेजमा शेयर गरेको भिडियो
हेर्नुहोस् पुरा भिडियो
A few weeks before Max's birth, Priscilla and I took a morning to reflect and record our hopes for her and all children of her generation.It will be deeply meaningful to show this to her one day. I'll share more soon.
Posted by Mark Zuckerberg on Wednesday, December 2, 2015

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.