Advertisements
भारतको हैदराबाद तेलङ्गानाको रङ्गारेड्डी जिल्लामा एउटा अटो ड्राइभरलाई खुलेअाम जिउँदै जलाउने प्रयास गरिएको भिडियोले भारतिय मिडियाहरुमा स्थान पाइरहेको छ । यो घटनामा पिडित ६० प्रतिशत जलेर गम्भिर अवस्थामा रहेको र सिकन्दराबादको गान्धी हस्पिटलमा भर्ना समेत गरिएको छ । यो घटना हिजो शनिवारको हो, तर यो भिडियो भने अाज मात्र युटुव मार्फत सामाजिक संजाल लगायत अनलाईन मिडियाहरुमा पाइएको छ ।
अाखिर के थियो घटनाको कारण ?
खबर अनुसार, ३५ बर्षीय हनुमा मथु  नाम गरेका अटो ड्राइभर आफ्नो आफन्तहरु सँग पैसाको कारोबारमा विवादित थिए । त्यसै कारण शनिबार उनकै आफन्तले एउटा साथीसँग मिलेर बिच बाटोमै यसरी पेट्रोल फ्याकी जिउँदै जलाएका थिए । पुलिसका अनुसार उक्त घटनाको सिसिटीभीको फुटेज मिलेपछि घटनाको छानबिन गर्दै अारोपीलाई गिरफ्तार गरिसकेको बताएका छन् ।


हेर्नुहोस् भिडियो





WATCH : पेट्रोल डालकर ऑटो ड्राइवर को सरेआम जिंदा जलायाhttp://www.bhaskar.com/news-ht-fbo/NAT-NAN-unknown-persons-tried-to-burn-auto-driver-alive-in-hyderabad-5193928-PHO.html
Posted by Dainik Bhaskar on Sunday, December 13, 2015


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top