एउटा यस्तो घटना जसलाई विश्वास गर्न निकै गाह्रो हुन्छ । भारतको तलंगानाको करिमनगरका बलबिन्दर सिंहले आफू परिक्षामा असफल भएपछि डिप्रशनका कारण यस्तो घटना घटाएका छन् जुन निकै डरलाग्दो छ । यिनी पेशाले एउटा ठूलै अमेरिकी अाइटी कम्पनी अोर्याकलमा यिनी काम गर्दछन् । जसमा यिनले मासिक १८ लाख रुपैया तलब पाउने गर्दछन् । यिनी केही समयदेखी आफ्नो अामा बाबु सँगै बस्दै अाएका थिए । अाज मंगलबारको दिन अचानक आफ्नै बाबु अामालाई तरबारले हमला गरेपछि बाहिर सडकमा तरबार सहित निस्किएका थिए । घर बाहिर अाएर निकै चर्को चिच्च्याइरहेका थिए । उनलाई देखेर उनको नजिक जाने कसैको अाँट थिएन । उनको नजिक जो अाउँथ्यो उसलाई हमला गरिहाल्थे । सडकमा भएका केही गाडिहरुपनि तोडफोड गरेका थिए । यिनले गरेको हमलामा २२ जना मध्ये ६ जना घाइते समेत भएका छन् ।
करिमनगरकै पुलिसले उनलाई रोक्ने धेरै कोशिर गरेका थिए । तर पुलिसहरुको कोशिस बेकार भएपछि पुलिसले बलबिन्दरको खुट्टामा गोली हानेर नियन्त्रणमा लिएका थिए । गोलि लागेर घाइते भएका बलबिन्दर लाई अस्पिटल लगिएको छ जहाँ उनलाई बाँधेर राखिएको छ ता कि त्यहाँ पनि अरु कसैलाई हमला नगरुन् । पछि परिवार सँग पुलिसको साेधपुछ मा थाहा लाग्यो कि बलबिन्दरले सिविल सेवामा परिक्षा दिएको र जसमा असफल भएदेखी डिप्रेशन भएकै कारण ३ महिना देखि उनी घरका परिवार सँगै रहेको बताएका थिए ।
हेर्नुहोस् भिडियो

WATCH: IAS परीक्षा में असफल होने पर युवक ने उठा ली तलवार
WATCH: IAS परीक्षा में असफल होने पर युवक ने उठा ली तलवार
Posted by ABP News on Tuesday, December 22, 2015

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.