आजकलको अनियमित खानाले मोटोपन जस्तो समस्या सामान्य नै भैसकेको छ । मोटोपन कम गर्नको लागि मानिसहरु के के गर्दैनन्, संभव हरेक कार्य गर्दछन् । कतिपयले भने मोटोपन कम गराउनको लागि निकै एक्सरसाइज गरिरहेका हुन्छन् ।
आजको समयमा दस जनामा अाठ जना मोटोपनको शिकार भएका हुन्छन् । यदि तपाई पनि मोटोपन घटाउन धेरै महिनाबाट कोशीस गरिरहनु भएको छ तर तपाईको मोटोपन घट्ने कुनै नाम लिएको छंन भने यो नियमहरुलाई ध्यान दिनुहोस् । जसले तपाई निकै चाँडो मोटोपनबाट छुटकार पाउन सक्नुहुनेछ ।
जब तपाई सुत्न जाँदै हुनुहुन्छ भने त्यो भन्दा अगाडी काम गर्नुहोस् जसले तपाईको वजन कम हुनेछ । यसले तपाईलाई छोटो समयमा नै वजन घटाउन मद्द गर्दछ । हाम्रो शरीर बोसो घटाउने काम नियमित रुपले दिन र रातमा गरिरहेको हुन्छ । अाउनुहोस् अनि जान्नुहोस् तपाईको मोटोपन छिटो कसरी कम हुनेछ ।
राती खानुहोस् खुर्सानी
एक रिसर्चका मुताबिक खुर्सानीमा पाइने तत्व क्याप्साइसिनले जलन पैदा गर्दछ जसले भोक कम लाग्ने हुन्छ । यसले ऊर्जाको खपत पनि बढ्दछ, जसले वजन कन्ट्रोलमा रहन्छ । यसलाई राती खाना खाने समयमा आफ्नो खाना सँगै खुर्सानीलाई पनि समावेश गर्नुहोस् ।
पुरा निन्द्रा लिनुहोस्
खराब निन्द्राले तपाईको वजन बढ्दछ । सुत्ने अनि सन्तुलित खाना र नियमित रुपमा व्यायम ले पेटको बोसो कम हुन्छ, तर यस्तो तब मात्र हुन्छ जब तपाई पुरा निन्द्रा सुत्नुहुन्छ । रातमा ६ देखि ७ घण्टा सुत्ने व्यक्तिको पेटको फ्याट कम हुन्छ । भने कम सुत्ने व्यक्तिहरुको यो भन्दा बढी हुन्छ । राम्रो निन्द्रा लिंदा शरीरको मेटाबलिज्म बढ्दछ र फ्याटबर्न हुन्छ ।
सुत्नु भन्दा अगाडी ग्रिन टि पिउनुहोस्
रातीको समयमा चिनि वा गुलियो पदार्थ खान बन्द गर्नुहोस्
चिनी तथा गुलियो चिजहरुले हाम्रो इन्सुलिन निक्लने प्रक्रियालाई उत्तेजित गर्दछ । इन्सुलिन शरीरको मुख्य फ्याट स्टोरेज हार्मोन हो । जब हाम्रो शरीरमा इन्सुलिनको मात्रा कम हुन्छ, तब शरीर इन्सुलिनमा जम्मा भएको फ्याटलाई बर्न गर्न शुरु गर्दछ । जसले तपाईको वजन बिस्तारै बिस्तारै कम हुन थाल्दछ त्यसैले सुत्ने समयमा यस्ता कुराहरु सेवन नगर्नुहोस्सु ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.