नेपालमा विवाहका समयमा केटा मान्छेहरुले प्राय पाइन्ट नै लगाउने गर्दछन् भने मदेशका कतिपय जातिहरुमा भने अन्य पोशाक पनि लगाइने गर्दछन् । तर भारतमा भने विवाहको क्रममा एउटा घटनाको भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भएको छ । तपाई कल्पना गर्नुहोस्, बिवाहको लागि कुनै दुलाहा हुनेवाला आफ्नो श्रीमतीको साथमा विवाहको मण्डपलाई घुम्ने क्रममा उसको अचानक धोती खुल्दछ भने त्यो अवस्थामा बिचरा दुलाहाको के हालत भयो होला । भारतको केरलाको एउटा विवाहमा यस्तै भएको छ ।
यो भिडियोमा तपाई देख्न सक्नुहुनेछ कि एउटा जोडी विवाहको बन्धनको लागि मण्डप परिक्रमा गर्ने समयमा अचानक दुलहिको खुट्टा दुलाहाको धोतीमा अड्कन्छ र दुलाहको धोती खुल्दछ । त्यहाँ भएका सबै सहभागीहरु मज्जाले हाँस्न थाल्छन् । हेर्नुहोस् उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.