Advertisements
युटुबले गर्दा बेला बेला अनौठो घटनाहरु हामी देख्नपाउँछौ । त्यस्तै एक भिडियो जुन सामाजिक संजालमा निकै भाइरल भएको छ । यस भिडियोमा एउटा कोरियन विद्यार्थीलाई अचानक ३ केटाहरुको समुह अाएर खुट्टाले टाउकोमा प्रहार गरी भाग्दछन् । उक्त प्रहार पछि अक्रमण गर्ने व्यक्तिहरु फेरी त्यही स्थानमा अाएर उसको सामानहरु मोबाइल, पर्स लुटेको देख्न सकिन्छ । यो घटना अस्ट्रेलियाको गोल्ड कोस्ट काराओकी बार भन्दा बाहिर भएको थियो । जुन घटना त्यहाँ नजिकैको सिसिटिभीमा कैद हुन पुगेको थियो ।


हेर्नुहोस् तपाई पनि उक्त भिडियो ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top