Advertisements
भारतको हिमान्चल प्रदेशको सिम्लामा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोधमा उनकै पुत्ला दहन गर्ने क्रममा केही कार्यकर्ताहरु आफै जलेका छन् । जल्दा जल्दै बच्न समेत सफल पनि भएका छन् । यस भिडियोमा स्पष्ट देख्न सकिन्छ कि कसरी पुत्लामा अागो लगाउने क्रममा अचानक केही कार्यकर्ताहरु जलेका छन् र जल्दा जल्दै भागेका छन् । अन्य कार्यकर्ताहरुले अागो लागेका कार्यकर्तालाई अागो निभाइ बचाउन सफल भएका छन् ।



हेर्नुहोस् भिडियो



WATCH: पीएम मोदी का पुतला फूंक रहे कांग्रेसी खुद ही झुलसे
WATCH: पीएम मोदी का पुतला फूंक रहे कांग्रेसी खुद ही झुलसे#Congress #PmModi
Posted by ABP News on Monday, December 14, 2015


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top