मानिसहरु कति सम्म स्वार्थी हुन्छन् भन्ने कुरा यहाँ भएको भिडियो हेरेपछि तपाई अाफै थाहा पाउनुहुनेछ । यो घटना भारतको हरियानाको यमुनानगर मा भएको हो । एक युवकलाई कुटपिट गर्नुको साथै हतियारले नै प्रहार गर्दछन् । उक्त प्रहारले घाइते भएका युवक एक्लै हस्पिटल पुग्छन् जहाँ उनले कुनै डाक्टर भेट्दैनन् । भिडियोमा स्पष्ट देख्न सकिन्छ कि उक्त छटपटाइरहेका युवकलाई हेर्ने मानिहरु देख्न सकिन्छ तर उक्त घाइते युवकलाई मद्द गर्न कोही तत्पर देखिंदैनन् । हेर्दा हेर्दै उक्त घाइते युवक भुईमा थचक्क बसी छट्पटाइरहेका हुन्छन् र केहि समयपछि उनको मृत्यु हुन्छ ।
हेर्नुहोस् उक्त भिडियो :
हेर्नुहोस् उक्त भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.