Advertisements
केही महीना देखी गुगलको जिमेल यूजरलाई नोटिफिकेशनको माध्यमबाट नयाँ 'INBOX' प्रयोग गर्ने अप्शन दिइरहेको छ । गुगलले दिएको यो नयाँ 'INBOX' लाई भविष्यमा अहिले भैरहेको इमेलको सेवा दिइरहेको 'GMAIL' लाई गुगलले रिप्लेस गर्न सक्नेछ ।

जानकारीका अनुसार, कतिपय युजरहरुको Gmail लगइन गर्ना साथ 'Thanks for trying Inbox' को पपअप अाएको थियो । अचम्मको कुरा के भने, युजरलाई नयाँ इनबक्स मिल्यो तर URL मा भने कुनै परिवर्तन भएको थिएन URL gmail.com नै रहेको थियो । तर यतिबेला भने यदि तपाईले 'INBOX' प्रयोग गर्नुभयो भने URL inbox.google.com देखाउने छ । यसले यो अनुमान लगाउन सकिन्छ कि गुगल आफ्नो पुरानो जिमेललाई नयाँ इनबक्स सँग रिप्लेस गर्ने तयारीमा छ ।

धेरै टेक अब्जर्वर्सले यो गुगलको नयाँ इनबक्स (INBOX) लाई जीमेलको अन्य र इन्बक्सको शुरुवात मानेका छन् । धेरै युजर्सलाई नोटिफिकेशन मिलेको छ जसमा भनिएको छ कि तपाईको जीमेल 'Inbox by Gmail' सँग रिप्लेस गरिएको छ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top