Advertisements
काबुल: अफगानी लडाकुहरुले चार चार आईएसआईएस अातंककारीहरुको शिर काटेका छन् । यसलाई आईएस द्वारा अफगानी लडाकुको शिर काटेको बदला भएको बताइएको छ । यो घटना अफगानिस्तानमा कब्जाको लागि भएको लडाईको हो ।

अफगान सिक्युरिटी फोर्सेसका अनुसार, आईएसआईएसले एउटा अफगान फाइटर ग्रुपका चार जनालाई बन्दी बनाएर उनिहरुको शिर काटेका थिए । त्यसको बदलामा शनिवार नन्गरहार प्राभिङ्स्को ईस्टर्न बोडर आचीनमा अफगानी लडाकुहरुले आईएसको चार जनालाई उस्तै प्रकारको कारवाहि गरेका छन् ।

अफगानी लडाकुका यो ग्रुप अफगान पार्लीयामेन्टको स्पीकर र एमपी जहीर कादिर को हो । यनिहरुले आईएसआईएसको विरुद्द लोकल लेवलमा कारवाहि गर्दछन् । आचिन डिस्ट्रिक्ट गवर्नर गालिब मुजाहिब भन्छन्, दुबै ग्रुप एक-अर्काको अाठ सदस्यहरुलाई बन्धक बनाएर सिर काटिसकेका छन् । हामी दुबै तर्फको कारवाहिको बिरोध गर्दछौ । अफगानिस्तानको चार डिस्ट्रिक्ट मध्य एक आचिन गएको केही महिना अगाडी देखि आईएसआईएसको कब्जामा छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top