एउटा व्यक्ति रेल स्टेसनमा कुर्सीमा नै निदाएको छ सोहि समयमा निदाएकै मौका छोपी एक चोर अाएर उनको सबैकुरा चोर्दछन् । चोरले चोरी गरेर त्यहाँबाट फरार हुन्छन् । केही समय पछि त्यही निदाएको व्यक्ति निन्द्रमा हिड्ने बानि भएकै कारणले होला उठेर निन्द्रामै हिड्छन् । रेल हिड्ने लाइनमा खस्न पुग्छन् जुन दृश्य अर्का व्यक्तिले देखेका हुन्छन् तर उसले कुनै वास्ता गर्दैनन् । अचानक त्यही लाइनमा रेल अाउँछ फेरी तिनै चोर यहि भिडियोमा देखा पर्छन् । उनले रेल रोक्छन् र दौडदै उनलाई बचाउँछन् । जुन घटनाको सबै भाग एक सिसिटिभि क्यामरामा कैद भएको छ । यो घटना पेरिसको हो ।
हेर्नुहोस् उक्त भिडियो भिडियो तपाईहरु पनि
हेर्नुहोस् उक्त भिडियो भिडियो तपाईहरु पनि

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.