Advertisements
फेरि एउटा भिडियो निकै भाइरल भएको छ सामाजिक संजालहरुमा । किन भने यो भिडियो पनि निकै भिन्न प्रकारको छ जुन सिसिटिभीमा कैद भएको थियो । यो भिडियो चिनको भएको उल्लेख छ । यस भिडियोमा एकजना चाइनिज केटी जसले आफ्नै सुरमा साइकल चलाइरहेकी छिन र अचानक हेर्दा हेर्दै उनलाई एउटा कारले ठक्कर दिएको छ । ठक्कर दिए पनि उनि बच्ने कोशिस गरिरहेकी छिन् । उनको कोशीस असफल भएपछि उनीलाई कारले कुल्चीन्छ ।

केहि समयमा घटनास्थलमा १-२ गर्दै धेरै मानिसहरु जम्मा हुन्छन् जसले उक्त कारलाई उचालेर पन्छाइ उक्त केटीलाई बचाउँछन् र हस्पीटल पुर्‍याउछन् । जब उनलाई  हस्पिटल पुर्‍याइयो तब थाहा भयो कि उनको स्वास्थ्य स्थिती ठिक भएको र सामान्य चोटमात्र लागेको थाहा भएको थियो ।

हेर्नुहोस् भिडियो






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top