Advertisements
बढी मात्रामा नेपाल र भारतमा बलात्कारको घटना भैइरहेको सुन्न पाउँछौ तर अन्य विकशीत देशहरुमा पनि बलात्कारको घटना भैइरहेको हुन्छ । त्यस्तै ब्रिटेनको शेफिल्डमा त्यस्तै तर अनौठो घटना घटेको छ । ३५ बर्षीय एक पुरुषले २१ बर्षीय एक महिलालाई बलात्कार गर्न खोजेका थिए तर उल्लो उक्त महिलाले राम्रो सबक सिकाएकी छन् जसको तपाई कल्पना समेत गर्न सक्नुहुने छैन ।  उक्त पुरुषले सो महिलालाई जबरजस्ती बलात्कारका लागि छाडीमा लैजान्छन् तर उक्त महिलाई सो व्यक्तिलाई यस्तो संजाय दिन्छीन् कि जो कोहि अपराधीको पनि होस उड्न सक्छ ।

मेट्रोका अनुसार, युवतीलाई बलात्कार गर्ने आरोप लागेका अपराधी जोनाथन हम्सको बलात्कार गर्ने इच्छा तब समाप्त हुन्छ जब उसलाई सो युवतिले कुट्छीन र जोब्रो काट्दिन्छिन् । जब अपराधी युवतीलाई बलात्कार गर्न लाग्छ तब युवती पुरा हिम्मतका साथ आफु त्यहाँ बाट भाग्नुको सट्टा उक्त पुरुषलाई पल्टाएर हमला गर्न थाल्छीन् । उक्त पुरुषलाई अनुहारै बिग्रनेगरी प्रहार गर्दछिन् । त्यतिमात्र नभइ उक्त पुरुषको जोब्रो समेत दाँतले काट्दछिन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top