Advertisements
अातङ्ककारी संगठन आईएसको फेरी त्यस्तै क्रुर भिडियो सार्वजनिक भएको छ । केहि समय अगाडि मात्र बच्चाहरुलाई लाइन लगाएर गोली हानिएको भिडियो सार्वजनिक भएको थियो । हालै सार्वजनिक भएको यो भिडियोमा सेक्सगुलाम बनाउनको लागि युवतिहरु उनको परिवारबाट छुट्टाइ जबरजस्ती लैजाँदै गरेको देख्न सकिन्छ ।

यो भिडियो एक सामाजिक कार्यकर्ताले राखेका हुन् जसमा यजदी केटिहरुलाई अातंककारीहरुको एउटा एके-४७ को दममा कसरी गुलाम बनाइरहेका छन् । डराएका युवतिहरु अाफ्नो घरपरिवारलाई बचाउनको लागि अावाज गरिरहेका छन् तर त्यो कोशिस बेकार भैइरहेको देख्न सकिन्छ ।

यो भिडियोमा एउटा अातंककारी छतमा आईएसको झण्डा लिएर उभिएको छ । आईएसले अहिले सम्म गरेर ५ हजार भन्दा बढी यजदी पुरुषहरुको हत्या गरिसकेको छ । त्यसबेला पनि यो अातंककारी संगठनले सयौ केटीहरुलाई यसैगरि लगेका थिए ।

हेर्नुहोस् तपाई पनि यो भिडियो











Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top