विश्वमा नक्कली सामान बनाउन निकै कुसल मानिने चिनकै एक भिडियो च्यानलले एउटा भिडियो सार्वजनिक गरेको छ जुन भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भैरहेको छ । केही समय अगाडी हामी (न्यूजपाना डट कम) ले नै नक्कली चामल बनाउने फ्याक्ट्रीको बारेमा बताएका थियौ । त्यस्तै यो भिडियो जसमा नक्कली अण्डा तयार पारिरहेको देख्न सकिन्छ । यहाँ अण्डाको भित्री पहेंलो भाग र बाहिरी सेतो भाग दुबै तयार गरिएको छ । हेर्नुहोस् तपाई पनि यो भिडियो :
OMG : हेर्नुहोस् भिडियो नक्कली अण्डा कसरी तयार गरिदै छ चाइनामा
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.