Advertisements
करीब १२ बर्ष अगाडी मार्क जुकरबर्गले फेुसबुकको शुरु गरेको भए पनि अहिले उनी स्वयंले पनि फेसबुकको प्रयोग सामान्य यूजरको जस्तै प्रयोग गरिरहेका छन् । हालै जुकरबर्गले आफ्नो छोरी म्याक्सको साथमा भएको एउटा फोटो सेयर गरेका छन् । साथमा लेखेका छन् 'सानी म्याक्स सँग निकै रमाइलो गर्दै..'



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top