फेसबुकको मालिक मार्क जुकरबर्ग अाज छोरीको बाबु बनेका छन् । जुकरबर्गले फेसबुकमा यो कुराको जानकारी दिंदै भनेका छन्, "यो संसारमा आफ्नो छोरी म्याक्सलाई स्वागत गर्दै म र प्रिसिला ज्यादै खुसी छौ" ।
जुकरबर्ग लेख्छन्- 'प्रिसिला जब गर्भवति थिइने, त्यो समयमा तपाईहरुले दिनुभएको सबैको माया र समर्थनको लागि धन्यवाद । तपाईहरुले हामीलाई त्यो हौसला दिनुभएको छ कि हामी साथ मिलेर म्याक्स र अन्य बच्चाहरुको लागि सुनौलो भविष्य बनाउन सक्छौ ।
जुकरबर्गले आफ्नो परिवारलाई महत्व दिंदै यस अघिनै घोषणा समेत गरेका थिए कि परिवारमा नयाँ सदस्यको अागमन संगसंगै उनले दुइ महिनाको छुट्टी लिनेछन् ।
विश्वको सबै भन्दा ठूलो अनलाईन सोशल नेटवर्कको संस्थापक जुकरबर्गले आफ्नो पोस्टमा भनेका छन् कि प्रिसिला (आफ्नो श्रीमती) र म आफ्नो छोरीको जन्मको तयारी गरिरहेका छौ र हामी आफ्नो जीवनको अर्को चरणको शुरुवात प्रति उत्साहित छौ ।

Priscilla and I are so happy to welcome our daughter Max into this world!For her birth, we wrote a letter to her about...
Posted by Mark Zuckerberg on Tuesday, December 1, 2015

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.