हामीले बच्चै बाट सुन्दै अाएका छौ कि मेहनत भनेको जब सम्म सफलता प्राप्त हुँदैन तब सम्म गर्नुपर्दछ । हरेस कहिले पनि खान हुँदैन । तर यस्ता कुरा जति सुनेपनि हामी धैर्य गर्न सक्दैनौ । सबैजना असफल भएपनि आफ्नो कोशिसहरु जारि राख्दैनन् त्यसैले त सबै सफल पनि हुँदैनन् । तर यहाँ वाइल्ड लाइफ फोटोग्राफर एलन मैकफादेनले भने निकै अनौठो कोशीस गरेका छन् जसलाई हामीले कल्पना सम्म गर्न सकिंदैन उनले ६ बर्षमा ४ हजार २ सय घण्टा सम्म ७ लाख २० हजार पटक एउटै तस्वीर लिने कोशिस गरेका थिए ।
त्यत्रो मेहनतमा त इश्वर पनि हार्छ होला सायद,, अन्तत उनको त्यो मेहनत सफल भएरै छोड्यो । उनले त्यस्तो मेहनत किङफिशसले पानीमा माछा पक्रन खोजेको समयमा लगाउने जम्पको परफेक्ट तस्विरको लागि गरेका थिए ।
एलन वर्ष २००९ बाट यो कोशिसमा लागेका थिए । यो तस्विरमा किङफिशरको चुच्चो मुख पानीमा छ भने पुच्छर माथी अाकाश तर्फ फर्कीएको छ । पानी एक थोप्ला पनि उछिट्टीएको छैन । त्यसको लागि निकै परफेक्ट समयमा क्लिक को अाश्यकता हुन्छ । त्यसै कारण पनि उनलाई त्यति धेरै मेहनत गर्नुपरेको थियो ।
द हेराल्ड स्कटल्याण्ड अखबारको फोटोग्राफर भन्छन् कि यो तस्विर लिनको लागि सही स्थान र सहि समयले मात्र यस्तो तस्विर लिन सकिंदैन यो बाहेक महत्वपूर्ण भाग्यले पनि साथ दिन निकै जरुरी हुन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.