Advertisements
अाइफोन भनेको सबैभन्दा राम्रो र महङ्गो फोन हो । अधिकांशले यो फोन चाहेर पनि महंगो भएका कारण खरिद गर्न सक्दैनन् । तर त्यही अाइफोनको नयाँ मोडल iPhone-6 कुनै भिकारीको हातमा देख्नुभयो भने तपाई के सोच्नुहुन्छ? यस्तोमा तपाई अनौठो मान्नुहुनेछ कि भिखारीको हातमा अाइफोन भनेर । तपाईलाई यो लाग्छ कि भिखारीले कुनै पनि हालतमा मोबाइल किन्न सक्दैन वा भिखारीलाई अाइफोनको बारेमा केही थाहा नै हुँदैन भनेर । यस्तोमा तपाईले उसले पक्कै पनि चोरेको या भेट्टाएको हुनसक्ने अनुमान लगाउनुहुनेछ ।

भारतको मुम्बईमा त्यस्तै भएको छ । जहाँ एउटा भिखारी अाइफोन बोकेर हिडेको छ र अन्य सँग घरमा कुरा गर्नु छ भनेर रिचार्जको लागि अनुरोध गरेको छ । त्यसपछि के के हुन्छ तपाई आफै हेर्नुहोस् भिडियो ।


यूटूब च्यानल फन्क यू ले अपलोड गरिएको प्रयाङ्क भिडीयो :


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top