Advertisements
अमरीकी चर्चीत पत्रिका 'न्यूयॉर्क टाइम्स'ले भारतलाई लिएर विवादास्पद कार्टुन छापेको छ । कार्टुनमा भारतलाई एक हात्तीको रुपमा देखाइएको छ, जुन पेरिस जलवायु सम्मेलनको ट्रेनको अगाडी ट्रयाकमा अड्किएर बसेको छ । कार्टूनको शीर्षक छ, 'पेरिस जलवायु सम्मेलनमा भारत'। कार्टूनमा जुन ट्रेनलाई दिखाईएको छ, त्यसमा कोइलाको इन्जीन लगाइएको छ, यानीकी कार्बन उत्सर्जनको प्रतीक हो ।

न्यूयोर्क टाइम्सले पछिल्लो साल अक्टोबरमा भारतको मंगल मिशनको पनि यस्तै खिल्ली उडाएको थियो । त्यसबेला देखाइएको थियो कि ग्रामीण भेसभूषाका एक व्यक्ति गाई लिएर क्लबको ढोका ढकढकाएको कार्टुन राखेको थियो ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top