Advertisements
हामी सबैलाई थाहा छ कि मानिसहरुको दाँत सामान्य तय ३२ वटा हुन्छन् । तर यहाँ एक व्यक्तिको दुई समय भन्दा बढी दाँत झिकेर फाल्नु परेको थियो । एक १७ बर्षीय अाशीक गभइ नाम गरेका युवकको सात घण्टाको लामो अपरेशन पछि २ सय ३२ वटा दाँत झिक्न सफल भएका छन् । उक्त अपरेशन भारतको मुम्बइको जे जे हस्पिटलमा भएको थियो भने डाक्टार सुनन्दा धिवारेले अपरेशन गरेका थीए । आशिक १८ महिना अगाडी देखि नै पिडित रहे पनि गाउँमा उपचार गर्दा यसबारे केही पत्ता नलागे पछि शहरमा अाएका थिए ।  डाक्टर सुनन्दा भन्छन्, यो अवस्था निकै दुर्लभ हुन्छ सायद यो अपरेशन वल्ड रेकर्ड नै हुन सक्ने बताएका थिए ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top