नेपालमा मात्र नभएर विश्व भरि नै छोटो समयमा सुचना तथा प्रविधिमा निकै विकाश भएको मानिन्छ । त्यसमा पनि मोबाइल जसलाई कसरी राम्रो सबैले प्रयोग गर्ने र रुचाउने प्रकारको कसरी बनाउन सकिन्छ भनेर धेरै कम्पनीहरु दिनरात लागिपरेका छन् । कुनै एक समय थियो बजारमा तथा साथीभाइको हातमा नोकिया कम्पनीकै मोबाइल धेरै देखिन्थ्यो । तर अाज सफ्टवयर बनाउने माइक्रोसफ्ट कम्पनी लगायत धेरै कम्पनीहरुले मोबाइल बनाउन थालेका छन् । भने त्यही मोबाइलमा लाग्ने अपरेटिङ सिस्टमहरु मध्ये एनड्रोइड र एप्पलले नै बजार खाइरहेको छ । त्यसै कारणले पनि यी अपरेटिङ सिस्टममा लाग्ने एप हरु भनि करोडौको संख्यामा डेभलव भैइरहेको छ । को भन्दा को कम, अरुको भन्दा नयाँ तथा महत्वपूर्ण काममा प्रयोगहुने एप बनाउने होड चलिरहेको छ ।
मोबाइलमा लाग्ने एप मध्ये यतिखेर 'PhotoMath' (फोटोम्याथ) भन्ने एपले निकै हल्ला फैलाउन सफल भएको छ । यहि एपको लागि तयार पारिएको भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भैरहेको छ । जुन एप ले मोबाइलमा राखेपछि कुनै पनि किताबमा भएको हिसाब लाई क्यामराले स्क्यान गर्नसाथ त्यो हिसाबको सहि उत्तर दिन्छ । त्यति मात्र नभएर त्यो हिसाबमा कसरी उत्तर अायो या भनौ कसरी सल्भ भयो स्टेप बाइ स्टेप हेर्न पनि सकिन्छ । यस्तो एप जसलाई अहिले सम्मको सबै भन्दा उत्कृष्ठ क्यालकुलेटर (समार्ट क्यामेरा क्यालकुलेटर) पनि भन्न सकिन्छ ।
तपाई पनि हेर्नुहोस् उक्त एपले कसरी काम गर्छ भनि देखाइएको भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.