Advertisements
तपाईले बलिउड स्टार सलमान खानलाई फिल्ममा रक्सी खाएर मातेको त देख्नु भएको होला तर रियल लाइफमा रक्सी खाएपछि के गर्छन त्यो भने सायद देख्नुभएको छैन होला । तर केही बर्ष अगाडीको सलमान खानले रक्सी पिउँदै गरेको भिडियो लिक भएको छ ।

यस भिडियोमा सलमान खान चर्चीत म्यूजिक डाइरेक्टर साजित बाजितको साथमा देखिएका छन् । दुबैजना मिलेर निकै चर्को चर्को अावाजमा गित गाइरहेका छन् । सलमान खान बिच बिचमा निकै अाक्रामक शैलीमा उत्तेजित हुँदै गाइरहेका छन् ।



हेर्नुहोस् भिडियो


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top